रातहरु..

तिमीले चुमेका यी हातहरु अझै।
मिठो लाग्छ तिम्रो बातहरु अझै।
तिमीले खेलाएका अंगअंगबाट।
रमाइ रहेको छ यी रातहरु अझै।

#मणि

टिप्पणियाँ