रुप फेरिन्छ रङ्ग फेरिन्छ..

रुप फेरिन्छ  रङ्ग  फेरिन्छ।
समय संगै जीवन फेरिन्छ।
एकदिन अवश्य निराकार।
म आत्माको  तन फेरिन्छ।

-मणि
गोल्धाप-४ झापा.

टिप्पणियाँ