गाजल आँसुले पखाल्छ.. लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप दिसंबर 18, 2016 जति उठ्यो जिन्दगीले उति खसाल्छ। लगाउँदा त्यो गाजल आँसुले पखाल्छ। गन्तव्य नै भेट्टाउन सफलतालाई चुम्न। अब हिड्दा जिन्दगी कसले सम्हाल्छ। -मणि लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप टिप्पणियाँ
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि