चिता तापेर...

यै चिता तापेर मैले रात बिताएँ।
पेटीमा काँपेर मैले रात बिताएँ।

फ्याँकिएको फोहोरहरु माझमा।
थाङ्ना खापेर मैले रात बिताएँ।

-मणि
गोल्धाप-४,झापा.

टिप्पणियाँ