बगर किन भयो ... लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप नवंबर 26, 2016 मलाई हेर्ने बित्तिकै नजर पत्थर किन भयो। धुँवाधुँवा मात्रै उड्ने तिम्रो शहर किन भयो। नदी कहिल्यै जाँदैन साथी प्यास मिटिदिन। जिन्दगानी सुख्खा पिडित बगर किन भयो। -मणि गोल्धाप-४, झापा. लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप टिप्पणियाँ
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि