शीत पिएर, छायाँ ..

एक्लो बनायो
उज्यालो आएपछि
आफ्नै छायाँले

शीत पिएर
दिनभर खट्दछ
कोमल घाँस

-मणि
गोल्धाप-४.

टिप्पणियाँ