फोहोर भित्र..

फोहोर भित्र
खोज्दा किन भेटिए
कञ्चनहरु

खै किन मान्छे
बिर्सिदा रैछन् लौरी
खोली तरेर

घमण्ड कयौं
जलेपछि सकिन्छ
हुँदा खरानी

-मणि
गोल्धाप-४, झापा.

टिप्पणियाँ