आशिक बन्नेछु...

या त हिँड्दा हिँड्दै म आशिक बन्नेछु।
नभए त्यै गन्तव्य बिहिन पथिक बन्नेछु।
सायद उनीले मलाई मायाँ गरिन भने।
उनी भन्दा म मायाँ गर्ने अधिक बन्नेछु।

-मणि
गोल्धाप-४, झापा.

टिप्पणियाँ