मनमा एक वचनमा अर्कै ल्याउँछन् मान्छेहरु....

यदि शिर उठाउँ भने हिच्किचाउँछन् मान्छेहरु।
शिर झुकाउँदा नि आक्षेप लगाउँछन् मान्छेहरु।
म अल्मलमा परेको छु यहाँ दोधारमा परेको छु।
मनमा एउटा वचनमा अर्कै ल्याउँछन् मान्छेहरु।

-मणि
गोल्धाप-४, झापा.

टिप्पणियाँ