उसको ईश्वर हुन्छ ....

धोका खाएपछि को जीवन पत्थर हुन्छ।
जसको कोही हुँदैन उसको ईश्वर हुन्छ।
मैले पनि सयौं बखत अनुभव गरेको छु।
संघर्षमा अनुपम  सुगन्धित अत्तर हुन्छ।

-मणि
गोल्धाप-४,झापा.

टिप्पणियाँ