आफैलाई भुलेर

आधा जिन्दगी सुतेर बिताएँ।
आधा जिन्दगी उठेर बिताएँ।
म आफ्नो आफैं शत्रु मित्र हो।
तर! आफैलाई भुलेर बिताएँ।

-मणि
गोल्धाप-४, झापा

टिप्पणियाँ