सपना भए केही साकार ... लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप नवंबर 11, 2016 सपना भए केही साकार केही बाँकी रहेको छ। कर्म गरी जिउने आधार केही बाँकी रहेको छ। उत्पन्न संगै लय हुने त्यो कालचक्रमा परेपछि। आधा अंग भयो लाचार केही बाँकी रहेको छ। #मणि गल्धाप-४, झापा. लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप टिप्पणियाँ
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि