खाए दहि चिउरा ..

पोहोर को लुगा भयो साँघुरा बाबा।
छिमेकीले खाए दहि चिउरा बाबा।

चुलाको खरानी चिसो भईसकेछ।
किन यहाँ नल्याएको दाउरा बाबा।

-मणि

टिप्पणियाँ