टिका आशिष लिँदा ..

राम्रो लाउँदा खाँदा मजा बेग्लै हुन्छ
टिका लाउन जाँदा मजा बेग्लै हुन्छ
झन श्रीपूज्य आमा बुबाको हातबाट
टिकाआशिष लिँदा मजा बेग्लै हुन्छ

#मणि

टिप्पणियाँ