पहिचान भएको छ..

जब देखि आपसमा पहिचान भएको छ।
यो जीवन वास्तवमा चिहान भएको छ।

यस्ता कुरा गर्ने मान्छे यहाँ कयौं भेटाएँ।
युवाका रगतले नेता धनवान भएको छ।

-मणि
गोल्धाप-४, झापा.

टिप्पणियाँ