पत्थरको प्रहार

मेरो शरीर धारण गर तड्पाई रहेछ।
थाहा हुन्छ कसरी यो जलाई रहेछ।
पत्थरको  प्रहार खाए पछि  दर्पण।
तिमी हाँस्दा  पनि  मुस्कुराई  रहेछ।

-मणि
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ