मुस्कान दिएर ..


अधरको पान दिएर।
रातले विहान दिएर।
मुटु लिएर गए कोही।
केही मुस्कान दिएर।

#मणि

टिप्पणियाँ