काहानी भएको ठाउँ ..

सयौं सयौं काहानी भएको ठाउँ।
हिउँ पग्लिएर पानी भएको ठाउँ।
सायद त्यसमा पिडा मात्रै पाईने।
मै मात्र रहेछु खानी भएको ठाउँ।

#मणि
गोल्धाप-४

टिप्पणियाँ