एक सिक्का ..

एक सिक्का दुई पाटा श्रीमान श्रीमतीले।
देख्न सक्दैनन् एकआपसमा याँ कतिले।
कति आफ्नै कर्तव्य बुझ्न नसकेर सायद।
छुट्टिन्छ जिन्दगी, असमझदारी दुर्गतिले।

मणि
झापा

टिप्पणियाँ