पिडा झल्कियोस्

यस्तो पिडा झल्कियोस् गजलमा।
पेनले पनि रुँदै लेखोस् कागजमा।
निष्ठुरीले पढेर त्यो मजबूर बनोस्।
मायाँ गर्न आओस् रित्तो सडकमा।

#मणि

टिप्पणियाँ