कथा व्यथा ..

आफुले मात्र बुझ्ने कयौं कथा व्यथा।
दिलमै थुप्रिएका छन् कयौं दिन बाट।
गन्तव्य टाढा-टाढा, कठिन भएपनि।
एक्लै पुरा गर्नु छ यो जीवनको यात्रा।

-मणि
गोल्धाप-४

टिप्पणियाँ