संगत गरेर हेर...

साँचो छ मेरो दोस्ती संगत गरेर हेर।
बिस्वास गरीकन नजिक बसेर हेर।
बदलिँदैन कञचन मेरो सुनको रङ्ग।
बिस्वास नलागे आगो लगाएर हेर।

-मणि
गोल्धाप-४, झापा.

टिप्पणियाँ