रात्री रोएर आएको ... लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप अगस्त 22, 2016 बिहानीको शीत रात्री, रोएर आएको। कसले भन्छ आकाश धोएर आएको। आँखाले महसुस गर्यो त्यो हावालाई। हरेकपटक तिमीलाई छोएर आएको। मणि गोल्धाप-४, झापा. लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप टिप्पणियाँ
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि