साथीहरुको माझमा...

म छु यहाँ सयौं साथीहरुको माझमा।
छट्पटिरहेका छन् ती घरको यदमा।
दुःखका धेरै कुरा गर्छन् कसै कसैले।
जब हुन्छ सुनसान, अँध्यारो रातमा।

मणि
गोल्धाप-४, झापा.

टिप्पणियाँ