याद गरिन्छ...

कयौ पटक सधैं यहाँ दिल छरिन्छ।
तिमीले पल बिर्से पनि याद गरिन्छ।
मध्यरात यी सपनीमा पाहुना बनेर।
विना आज्ञा तिम्रो दिलमा आईन्छ।

#मणि
गोल्धाप-४,झापा.

टिप्पणियाँ