रङ्गमञ्च नाटक ..

रङ्गमञ्च नाटक मा अभिनय गरेर।
अपार खुशी भयो उ विजय गरेर।

किन सारा खुशी हराउँछ उसले।
तन त्यो पञ्चभौतिकमा लय गरेर।

मणि
गोल्धाप-४, झापा.

टिप्पणियाँ