सबैको आँखामा आँसु..

हो सबैको आँखामा आँसु हुन्छ।
तर यहाँ कोही कोही मात्र रुन्छ।
मनमा दर्द विशाल राखेर कोही।
घरिघरि बनावटी हाँसोले धुन्छ।

मणि
गोल्धाप

टिप्पणियाँ