दिनको शुरुवात ..

बल्ल बित्यो सुन्दर चाँदनी को रात।
जरुर आउँछ नै प्यारी प्यारी बात।
भेटघाट होस् तिम्रो खुशीसंग अब।
मुस्कुराई शुरुगर्नु दिनको शुरुवात।

#मणि

टिप्पणियाँ