मधुरो रेखा

बिर्सिएको थियो राती फेरि प्रभातमा।
उज्यालो सम्झियो उसले बल्ल रातमा।
उसले कहिल्यै हेरेन आफ्नै हातलाई।
मधुरो रेखा थियो मेरो उसको हातमा।

#मणि

टिप्पणियाँ