चकनाचुर हुन्छ...

कोही प्रति मायाँ भरपुर हुन्छ।
नजिक नभईकन, सुदूर हुन्छ।
दिल फुटेर याँ छरिन्छ यसरी।
जसरी सिसा चकनाचुर हुन्छ।

मणि
गोल्धाप-४,झापा.

टिप्पणियाँ