माटो देखेर..

डर लाग्थ्यो आफ्नै खाटो देखेर।
परन्तु अघि बढिरहें, बाटो देखेर।
झन उनी झन नजिक आउँदै गई।
मेरो सफल बाटोको माटो देखेर।

#मणि
गोल्धाप-४, झापा.

टिप्पणियाँ