जब मडारिन्छ..

जब मडारिन्छ झझल्को आसपासमा।
हराउने गर्दछु केवल खाली उदासमा।
मजबुरीलाई ओढी हिड्ने बाध्यता छ।
कसलाई लाग्दैन मन भिज्न बर्षातमा।

मणि

टिप्पणियाँ