कुपोषण बच्चाहरु..

कुपोषण बच्चाहरुको आहारहरुमा।
सुन्ने गर्दछु रातदिन समाचारहरुमा।

मेरो र चाँदको भाग्य एकै जस्तो छ।
ती ताराहरुमा एक्लो म यारहरुमा।

मणि

टिप्पणियाँ