मोक्ष अपनाऔं...

निराश नहुनु आत्मा मन बाट
केही सिक विशाल गगन बाट
हो बसुधैवकुटुम्बकं अँगालेर
मोक्ष अपनाऔं है जीवन बाट

मणि

टिप्पणियाँ