मुटुको धुँवा ...

देखेर कोही तड्पिन्छ भनेर।
मुटुको आगो भेटिन्छ भनेर।
हो चुरोट सधैं पिउने गर्छु म।
मुटु को धुँवा देखिन्छ भनेर।

मणि
गोल्धाप-४, झापा.

टिप्पणियाँ