लय प्रलय चक्र भित्र...

आँखामा पुन आँसुको पोखरी कसरी भरौं।
जिन्दगी तँ सँग हरपल सम्झौता किन गरौं।
जिउँने ईच्छा छ मलाई लौकिक संसारमा।
लय प्रलय चक्र भित्र हे ईश्वर किन म परौं।

-मणि

टिप्पणियाँ