वैद्य नक्कली ...
१)
वैद्य नक्कली !
सुई झन नक्कली !
मृत्यु असली !
(२
मनको पिडा !
भन्नलाई बग्दैछ !
निःशब्द आँसु !
३)
पञ्चतत्वले !
बनेको यो शरीर !
कहाँ पुग्छ खै !
४)
लम्पसार भो !
थाकेर त्यो किरण !
पृथ्वी काखमा !
प्रकाशमणि खनाल
गोल्धाप-४, झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि