अनौठो प्रकृति ..

अनौठो प्रकृति कस्तो यो मायाँ।
अति मिठो उनको कंचन काया।
दिनभरिको मेरो यी थकानलाई।
दिने गर्दछ चन्दन शीतल छायाँ।

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा

टिप्पणियाँ