परेला भिजाइन...

परेला मैले कहिल्यै भिजाइन।
उनको विचारमा मायाँ लाइन।
सोधिन् कसको देख्यौ सपना।
तर उनको यादले निद्रा पाइन।

-मणि

टिप्पणियाँ