खुब डकार्छन्.. लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप जनवरी 18, 2016 मेट्न खोज्छन् प्यास नजिक आएपछि। अनि खुब डकार्छन् अधिक अघाएपछि। जीवन सोच्दछन् उखु जस्तै आजकल। बनाउँछन् है खोस्टा निचोरी खाएपछि। -मणि लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप टिप्पणियाँ
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि