इजाजत बेगर

ईजाजत बेगर दिल भित्र छिर्छन्।
छुटेपछि साथ न त फेरि फिर्छन्।

मायाँ गरी मान्छे फेर्छन् काँचुली।
याद काँचुलीले सधैं प्राय पिर्छन्।

-मणि

टिप्पणियाँ