छायाँले

छायाँले मलाई छलेर फेरि।
जवानीको रात ढलेर फेरि।
खोज्दैछु यहाँ बितेका पल।
मुटुको धड्कन गलेर फेरि।

-मणि

टिप्पणियाँ