भुईचालो हौ कि

बारम्बार किन तिमी आउँछौ।
निदाएपछि मलाई, जगाउँछौ।

तिमी भुईचालो हौकि को हौ।
मेरो किन घर लाई हल्लाउँछौ।

-मणि

टिप्पणियाँ