अँध्यारो भो आँखा ..

अँध्यारो भो आँखा औंसीमा मेरो।
जीवन हरायो आँधी बेहरीमा मेरो।
नआउनु है अब प्यास मेट्न तिमी।
सुक्यो यी आँसु यहाँ पँधेरीमा मेरो।

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा

टिप्पणियाँ