मायालुले बुझेको छैन..

आँखा आँसुले भिझेको छैन भने।
के दर्द हुँदैन र? रोएको छैन भने।
तिमी रोएको यहाँ कोही बुझ्दैन।
तिम्रो मायालुले बुझेको छैन भने।

-मणि

टिप्पणियाँ