जुनमा निद्रा..

समाजले नि बाँच्न दिएन।
पिडाले पनि हाँस्न दिएन।
गलेर जुन मा सुत्न खोजें।
यादले निंद्रा राख्न दिएन।

-मणि

टिप्पणियाँ