अनेकौं देख्छु मेरो अनुहार

उ सधैं रुन्थ्यो मलाई हेरेर।
किन खै फुट्यो तराई हेरेर।
अनेकौं देख्छु मेरो अनुहार।
बटुल्दै छु ऐना चलाई हेरेर।

प्रकाशमणि खनाल
झापा

टिप्पणियाँ