घोच्दछन् काँडाहरुले... लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप नवंबर 06, 2015 ए ! फूल! खुब घोच्दछन् काँडाहरुले। गुलाब नै किन रोज्दछन् काँडाहरुले। सजाउने मन थियो फेरि जिन्दगानी। छेउमा आउन रोक्दछन् काँडाहरुले। प्रकाशमणि खनाल लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप टिप्पणियाँ
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि