सनातन विश्वमा ..

सनातन विश्वमा चलाउनु पर्छ।
मानव लाई मानव बनाउनु पर्छ।
वसुदैव कुटुम्बकम् भावनाबाट।
वैरभाव आपसको भगाउनु पर्छ।

प्रकाशमणि खनाल

टिप्पणियाँ