दाउरा बालेर...

राजनिति गर्यौ फ्याउरा ल्याएर।
खुशी छौ पाटीमा छाउरा पालेर।
कति बाँडेका थियौ नागरिकता।
चाल पायौ होला, दाउरा बालेर।

प्रकाशमणि खनाल

टिप्पणियाँ